सत्य, गति र विश्वसनीयतामा आधारित नेपाली समाचार
हाम्रो मुख्य उद्देश्य नेपाल र विश्वभरका महत्वपूर्ण घटनाहरू र घटनाक्रमहरूलाई सजग र समयमै समेत साझा गर्नेछौं। हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका समाचारहरू, राजनीति, समाज, प्रवृत्तिहरू, खेलकुद, पर्यटन, विज्ञान, प्रविधि, कला र साहित्य, अर्थ, विश्व र अन्य विषयमा समाचार र प्रतिबेदनहरू प्रकाशित गर्दछौं। हामी समाजको रूचि अनुसार र जिज्ञासाको सम्बोधन गर्ने समाचार सामग्री प्रकाशित गर्नेछौं । हाम्रा समाचार र आलेखले समाजमा सकारात्मक सञ्चार गर्ने र नेपाली समुदायलाई विश्व मञ्चमा प्रस्तुत गर्ने कडी हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
नमनखबरको लक्ष्य सत्यता र विश्वसनीयतालाई प्राथमिकता दिंदै नेपाली समुदायलाई प्रभावकारी, निष्पक्ष, र समयानुकूल समाचार प्रदान गर्नु हो। हामी नेपाल र विश्वभरका विविध विषयका समाचार तथा विश्लेषणहरू साझा गर्ने माध्यम बनेर समाजमा जागरूकता र सचेतनाको अभिवृद्धि गर्ने प्रयास गर्छौं। नमनखबर नेपाली समुदायको आवाजको रूपमा सेवा गर्दै, सूचनामा पहुँच अभिवृद्धि गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छ।
नमनखबरको दुरदृष्टि नेपाली मिडियामा अग्रणी स्थान हासिल गर्दै विश्वसनीय र सत्यतापरक समाचारको मुख्य स्रोत बन्नु हो। हामी सूचना र ज्ञानको सशक्तिकरणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने र नेपालका नागरिकहरूको हितमा लाग्ने मिडिया संस्थाको रूपमा उभिन चाहन्छौं। हाम्रो उद्देश्य सबै तहका जनताको सूचनाको आवश्यकता पूर्ति गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्चतम पत्रकारिताको मानक स्थापना गर्नु हो।
विश्वसनीय समाचार
पुष्टि भएको स्रोत, स्पष्ट सन्दर्भ र तथ्य-आधारित रिपोर्टिङ।
छिटो अपडेट
रियल-टाइम अपडेट, ब्रेकिङ न्यूज र विश्व/नेपाल कभर।
निष्पक्षता
सम्पादकीय स्वतन्त्रता, सन्तुलित दृष्टिकोण र पारदर्शिता।
टिम
समाचार, सम्पादन, तथ्य-जाँच र डिजाइनमा अनुभवी टोली।