२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

छाडा स्वतन्त्रता भयो : हरिवंश आचार्य

नमनखबर डेस्क साउन २९, २०८१ २४६
छाडा स्वतन्त्रता भयो : हरिवंश आचार्य

कलाकार हरिवंश आचार्यले नेपालमा आएको स्वतन्त्रता छाडा भएको बताएका छन् । 

राजाको प्रत्यक्ष शासनको समयमा कलाकारिता सुरु गरेका चर्चित नेपाली जोडी महका ह, हरिवंश आचार्यले पहिला राजाको प्रत्यक्ष शासनको समयमा शासकको बिषयमा चुइँक्क बोल्न नमिल्ने अवस्था रहेको तितो यथार्थ सम्झदै अहिले स्वतन्त्रता र वाक स्वतन्त्रताको दुरुपयोग भएको बताएका छन् ।

त्यस समयमा पनि कलाकारको रुपमा रुचाइएका कलाकार जोडीका एक आचार्यले जनताको स्वतन्त्रताको पक्षमा कलाकारिताको हास्यव्यङ्ग्यबाट प्रस्तुति दिएको बताए । 

मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य बिच पछिल्लो सहकार्य नभएको विषयमा सम्माबन्धमा समस्या आएको हो भनेर राखिएको प्रश्नको जवाफ दिदै हरिबंशले आफ्नो कलाकारिता र क्षमताको आधारमा सँगै र छुट्टाछुट्टै काम गर्दै आएको र सम्बन्धमा कुनै समस्या नभएको प्रष्ट्याए । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।