२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

पनौती त्रिवेणी सरसफाइ अभियानको ३१३ औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क फाल्गुन ११, २०८१ ३८२
पनौती त्रिवेणी सरसफाइ अभियानको ३१३ औं शृङ्खला सम्पन्न

काभ्रेपलाञ्चोक । स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको उपस्थितिमा प्रत्येक साताको शनिबार संचालन हुँदैं आएको पनौती त्रिवेणी सरसफाइ अभियानले शनिबार पनौतीमा ३१३ औं शृङ्खला सम्पन्न गरेको छ ।

 

स्थानीय महिला दिदिबहिनीहरु,अभियन्ताहरुको उपस्थितिमा मठमन्दिर,त्रिवेणी खोला,टोल सरसफाइ,जनचेतनामूलक कार्य गरिएको अभियानकी संयोजक सुमित्रा बञ्जाराले बताएकी छिन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।