संजिव घिसिङ र अनिसा तामाङको शितलु छाँया सार्वजनिक
संजिव घिसिङ र अनिसा तामाङको स्वारमा शितलु छाँया गित सार्वजनिक भएको छ भुपू मायाबाट चर्चा पाएका अनिसा तामाङलाई स्वारमा संजिव घिसिङले साथ दिएको छ फुर्साङ थिङ र अभिषेक तामाङ शव्द रहेको गितमा एरेन्ज भने जोगलाल लामाले गरेका छन् भने रेकर्डिङ फ्याफुल्ला नेपाल स्टुडियोमा गरेका हुन् भने गित संजिव घिसिङ युटुब च्यानलबाट बजारमा ल्याएको हो
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।