२०८३-जेष्ठ-२१ बिहिबार

बिहानको ११:२५:२७

तामाङ समाज नेपाल ललितपुरको गठन,अध्यक्षमा सन्जिवसिं तामाङ निर्विरोध

नमनखबर डेस्क माघ ०२, २०८१ ३४६
तामाङ समाज नेपाल ललितपुरको गठन,अध्यक्षमा सन्जिवसिं तामाङ निर्विरोध

ललितपुर । सातदोबाटोमा शनिबार आयोजित भेलाले तामाङ समाज नेपाल जिल्ला कार्य समिति ललितपुरको सर्वसहमत गठन गरेको छ ।

 

तामाङ समाज नेपाल,जिल्ला कार्य समिति ललितपुरको सम्पन्न भेलाले सन्जिवसिं तामाङको अध्यक्षतामा उपाध्यक्ष रविन्द्र योञ्जन,सचिव लोकबहादुर तामाङ,कोषाध्यक्ष मानबहादुर तामाङ,सहकोषाध्यक्ष शान्ति तामाङ,सदस्यहरु क्रमशःसन्तोष तामाङ,मनमाया गोले,आशिष लामा,विजय तामाङ,कमल थिङ,सविता तामाङ,अच्युत लामा,अनिल मार्पा,श्यामबहादुर योञ्जन,अञ्जना लामा,प्रेम डिम्डुङ,राज लामा,रोज तामाङ,मिलन तामाङ,जयराम तामाङ,युना तामाङ र संचार विभाग प्रमुख प्रकाश थिङ तामाङ निर्वाचित भएको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।