२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

ठेचो जनचेतनामूलक सरसफाइ अभियानको ३६ औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क माघ १९, २०८१ २४१
ठेचो जनचेतनामूलक सरसफाइ अभियानको ३६ औं शृङ्खला सम्पन्न

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचोका महिला दिदिबहिनीहरुको उपस्थितिमा"स्वच्छ सफा हराभरा, सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले शनिबार ३६ औं शृङ्खला ठेचो क्वागँ (गलावन) वडा कार्यालय पछाडि सम्पन्न भएको छ ।                            

                                                       अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरु,अभियानका अभियन्ताहरुको सहभागितामा जनचेतनामूलक सरसफाइ गरिएको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।