ठेचो जनचेतनामूलक सरसफाइ अभियानको २९ औं शृङ्खला
ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचोका महिला दिदिबहिनीहरुको उपस्थितिमा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले शनिबार २९ औं शृङ्खला ठेचो वडा कार्यालयदेखि झ्यालपाटी मुख्य सडक वरिपरि सरसफाइ गरेर सम्पन्न गरेको छ ।
ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरु, अभियानका अभियन्ताहरुको उपस्थितिमा जनचेतनामूलक सरसफाइसमेत गरेको थियो ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।