२०८३-जेष्ठ-२१ बिहिबार

बिहानको ११:२५:२७

टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानको १४७ औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क कार्तिक ०४, २०८१ ३६0
टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानको १४७ औं शृङ्खला सम्पन्न

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटीमा तराना महिला विकास समिति,तराना कला केन्द्रको सक्रियतामा शुभ बिहानी महिला समूहको सहकार्यमा"वातावरण स्वच्छ राख्ने हाम्रो अभियान,सुन्दर सफा हरित नगर हाम्रो पहिचान"भन्ने मुल नाराकासाथ शनिबार टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानले १४७ औं शृङ्खला जोरपाटीमा भव्यताकासाथ सम्पन्न गरेको छ ।  

                                               

अभियानकी संयोजक एवं अभियन्ता वसन्ती लामाको संयोजकत्वमा संचालित सो अभियानमा तराना महिला विकास समिति,तराना कला केन्द्र,शुभ बिहानी महिला समूहकी अध्यक्ष गंगा खतिवडा,समूहका सदस्यहरु,अभियानका अभियन्ताहरु,विभिन्न टोलका महानुभावहरुको उपस्थितिमा जनचेतनामूलक सरसफाइ गरिएको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।