२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

त्रिवेणी सरसफाइ नागरिक अभियानको २९६ औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क कार्तिक १८, २०८१ २८५
त्रिवेणी सरसफाइ नागरिक अभियानको २९६ औं शृङ्खला सम्पन्न

  काभ्रे । स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको उपस्थितिमा साताको शनिबार संचालन हुँदैं आएको त्रिवेणी सरसफाइ नागरिक अभियानले शनिबार पनौतीमा २९६ औं शृङ्खला सम्पन्न गरेको छ ।

 

अभियानकी संयोजक एवं अभियन्ता सुमित्रा बन्जाराको नेतृत्वमा आयोजित उक्त अभियानमा स्थानीय महिला दिदिबहिनीहरु,अभियन्ताहरुको सक्रियतामा मठमन्दिर,त्रिवेणी खोला,टोल सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्य गरिएको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।