२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

काभ्रेको नमोबुद्धमा One&One प्रतियोगिता हुने

अशोक बुद्ध लामा जेठ ०३, २०८२ ३३८
काभ्रेको नमोबुद्धमा One&One प्रतियोगिता हुने

विश्व स्वतन्त्रत क्योकुशिन संगठन नेपालको आयोजनामा यहि May 17 2025 मा काभ्रेको नमोबुद्धमा One&One प्रतियोगिता हुने भएको छ कार्यक्रममा जम्मा ७४ जना खेलाडीले भाग लिने क्योकुशिन संगठन नेपालको अध्यक्ष तथा शाखा प्रमुख शिहन दिल दोर्जो लामाले जनाएको छ भने कार्यक्रमममा नरेफाड सेवा समाजका अध्यक्ष एवं समाजसेवी सफल व्यवसायी सार्किमान बलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा संस्थाका सचिव सृजना तामाङले कार्यक्रम संचालन गर्नेछ!!!

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।