२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

नव गायक मोहन ब्लोन तामाङको युरोपको लाहुरे गित भोलि सार्वजनिक हुने

नमनखबर डेस्क चैत्र २०, २०८१ ४७३
नव गायक मोहन ब्लोन तामाङको युरोपको लाहुरे गित भोलि सार्वजनिक हुने

रोमानिया । चर्चित गायिका जितु लोप्चन र नव गायक मोहन ब्लोन तामाङको स्वर रहेको तामाङ सेलोमा आधारित पहिलो कोशेली युरोपको लाहुरे गितको अडियो भोलि शुक्रबार सेलो संगालो युट्युव च्यानलबाट सार्वजनिक हुँदैछ ।

 

नेपाल तामाङ घेदुङ रोमानियाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका नव गायक मोहन ब्लोन,चर्चित गायिका जितु लोप्चन तामाङको स्वर रहेको युरोपको लाहुरे नामक तामाङ सेलोमा आधारित उक्त गितमा अडियो फ्याफुल्ला नेपाल स्टुडियो, संगित प्रयास दोङ, शब्द सज्जन स्याङतान, एरेन्जर सानुबाबु तामाङ,विशेष सहयोग नेपाल तामाङ घेदुङ रोमानिया अध्यक्ष फुर्साङ लामा लगायतको रहेको गितको अडियोलाई भोलि सेलो संगालो युट्युव च्यानलले सार्वजनिक गर्ने कुरा नव गायक मोहन ब्लोन तामाङले जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।