२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

तामाङ चलचित्र प्रदर्शन दिवसमा सम्मान साथै संस्कृतिक कार्यक्रम हुने

अशोक बुद्ध लामा भदौ १२, २०८२ ३२५
तामाङ चलचित्र प्रदर्शन दिवसमा सम्मान साथै संस्कृतिक कार्यक्रम हुने

तामाङ चलचित्र संघको आयोजनमा  ३० औं तामाङ चलचित्र प्रदर्शन दिवश हुने भएको छ २०८२ भदौ १४ गते हुन गइरहेको कार्यक्रम भने चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौंमा हुने आयोजकले जनाएको छ साथै उक्त दिन T.F.R सम्मान साथै संस्कृतिक कार्यक्रम समेत हुनेछ!

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।