२०८३-जेष्ठ-२१ बिहिबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

स्थापना दिवसमा तामाङ चलचित्र संघले कार्यक्रम गर्ने

अशोक बुद्ध लामा जेठ २१, २०८२ ४३२
स्थापना दिवसमा तामाङ चलचित्र संघले कार्यक्रम गर्ने

तामाङ चलचित्र संघको आय‍ोजना तथा नेपाल चलचित्र विकास बोर्डको सहआयोजनामा संघको १७ औं स्थापना दिवसको अवसरमा विशेष संस्कृतिक कार्यक्रम गर्ने भएको छ साथै सेमरी    छोरङ्न पदक सम्मान कार्यक्रम समेत गर्ने र तामाङ लघु चलचित्र अस्तुको विशेष प्रदर्शन समेत हुने जनाएको छ कार्यक्रम चलचित्र विकास बोर्ड चाहविलमा मध्यान्न १२ बजे हुने भएको छ!!!

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।