२०८३-भदौ-२० शनिबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

तिज बनेपा महोत्सवमा २० गते उर्गेन दोङ आउने

अशोक बुद्ध लामा भदौ १८, २०८२ ४५0
तिज बनेपा महोत्सवमा २० गते उर्गेन दोङ आउने

सुमंगल शान्तिनगर टोल विकास संस्थाको आयोजनामा भैरहेको तिज बनेपा महोत्सवमा भदौ २० गते चर्चित गायक उर्गैन दोङ आउने भएको छ

तामाङ दाई

म झूटो २ (पुरानो माया)

सैयाँ

झुमा

दुई दिनको माया

हजार चोटि

त्यो बेलानी

मग्ने हैन नि

हबीबी

भिज्यो कपाल

हाम्रो यो माया

माया तीतो मीठो

लजालु मायालु चर्चित गित गाएका दोङ युवाहरु माझ चर्चित छन्  कार्यक्रम बनेपा ८, प्राधिकरणचोक, इलाका प्रहरी कार्यालय अगाडि प्लटिङ चौरमा भैरहेको छ, भदौ ९ गतेदेखि शुरु भएको महोत्सव २२ गतेसम्म चल्नेछ!!!

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।